के तपाई जीवन बीमा अभिकर्ता बन्न चाहनुहुन्छ ?

नमस्कार,

के तपाई बेरोजगार हुनुहुन्छ ? रोजगारी भए पनि तपाइले चाहे जति आम्दानी गर्न सकिरहनु भएको छैन ?

के तपाइले आफ्नो कामको चापले आफ्नो परिवारलाई समय दिन सकिरहनुइ भएको छैन ?

के तपाइले गर्दै गरेको काम, तपाइको जीवन सहज, सजिलो र दिगो बनाएको छ ?

यदि तपाइले गर्दै गर्नु भएको काम ठिक छ, राम्रो आम्दानी गर्दै हुनुहुन्छ भने एकदमै राम्रो, तर तपाइले गर्दै गरेको काम बाट तपाई सन्तुष्ट हुनुहुन्न र राम्रो आम्दानी हुने कामको खोजीमा हुनुहुन्छ भने, तपाइले जीवन बीमा अभिकर्ताको काम गर्न सक्नुहुन्छ।

जीवन बीमा अभिकर्ताको काम स्वतन्त्र काम हो, यो काम गर्दा कसैको अधिनमा बस्नु  पर्दैन, आफुले चाहे जति आम्दानी गर्न सक्नु हुनेछ।  

एक वर्ष मात्र काम गरे पनि १० वर्ष सम्म आम्दानी आई रहन्छ। 

जीवन बीमा अभिकर्ताको काम भनेको एक किसिमको समाज सेवाको काम हो। समाजमा कुनै अप्रिय घटना भएको अवस्थामा त्यस घर परिवारलाई आर्थिक सुरक्षा दिने गर्छ। 

जीवन बीमा अभिकर्ताको काम दुई किसिमले गर्न सकिन्छ। 

१. गाउँघर गएर जीवन बीमाको बारेमा जानकारी गराएर,

२. डिजिटल मार्केटिंग प्रबिधि (मोबाइल ) को प्रयोग गरेर। 

यदि तपाई घरमै बसी बसी आफ्नो मोबाइल, लेपटप चलाएर, जीवन बीमाको काम गरी आफुले चाहे जति आम्दानी गर्न चाहनु हुन्छ भने म एक दिनको Free Workshop संचालन गर्न गईरहेको छु।  

यो Free Workshop मा सहभागी हुन तल रहेको बटनमा थिचेर फर्म भर्नुहोस् । 

सिट सिमित छ, आफ्नो स्थान अहिले नै सुरक्षित गर्नुहोस । 

What'll you learn in this workshop?

My mission is to help 1000 life insurance agents to grow their business by selling life insurance policy through digital marketing. So, you will learn to make prospect list and nurture your prospect online and make them your potential client in life insurance industry.

Modernize Your Communication Strategies:

  • Use verbal, non-verbal, and written communication effectively.
  • Leverage technology and customer data to personalize messages.
  • Consider sales training programs to improve communication skills.

Create a Hybrid Customer Experience

  •  Combine online and offline interactions for a seamless customer journey.
  • Use smart bots for quick answers, but ensure easy access to human assistance when needed.

 

Provide an Omnichannel Experience:

  • Offer consistent customer experiences across all channels.

Foster Interaction to Cultivate Valuable Relationships:

  • Build trust by being credible, reliable, and truthful.
  • Encourage open engagement to enhance relationships.

Listen to Customer Feedback:

  •  Understand and meet customer needs.
  • Exceed customer expectations.

Leverage Data When Building Customer Relationships:

  • Use data to refine sales presentations and target the right audience.
  •  Tailor messaging based on customer data and CRM insights.
What are you waiting for?
Fill the form below to participate in free workshop.
(only three seats available)
You’ve successfully signed up! Check your email for details.
Scroll to Top